स्वास्थ्य / जीवनशैली

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

एजेन्सी , चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका