स्वास्थ्य / जीवनशैली

पूर्व रानी कोमल शाहलाई आइसियूमा सारियो, हाईफ्लो अक्सिजनको सहारा

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको