स्वास्थ्य / जीवनशैली

बेलहिया नाका हुँदै भारतबाट आएका ५ जनामा कोरोना संक्रमण

भैरहवा । सोमबार भारतबाट आएका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ। बेलहिया नाकाबाट नेपालीहरुको स्वास्थ्य परिक्षण गरि प्रवेश गराइएको छ ।सोमबार मात्र दिउसो १ बजे सम्म वेलहिया नाकाबाट ३ सय