स्वास्थ्य / जीवनशैली

बुटवलमा अक्सिजन बैंक स्थापना,आबश्यक परे तत्काल उपलब्ध

बुटवल  । अक्सिजन सिडिण्डरको अभावले देशभर कोरोना संक्रमितको उपचार प्रभावित भइरहेका बेला बुटवलमा अक्सिजन बैंक स्थापना भएको छ । यस्तो बैंकमा अक्सिजन सहितका सिलिण्डरको संग्रह हुनेछ । अत्याबश्यक अवस्थामा अक्सिजन उपलब्ध