सामाजिक

खाद्य संस्थानले घटस्थापनाबाट खसीबोका र च्याङ्ग्रा बेच्ने, यस्तो छ मूल्य

असोज ४, काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्र्याउन थालेको छ । संस्थानले बुधवार नै ५ सय च्याङ्ग्रा काठमाडौं ल्याइसकेको छ भने दुई सय खसीबोका