सामाजिक

चितवनमा विद्युतीय शवदाह गृह बन्ने

माघ २०, काठमाडौं । चितवनतर्फको देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम अघि बढाइएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार हिन्दू धर्मावलम्बीहरुको पवित्रधाम देवघाटमा चार कठ्ठा जग्गामा