सामाजिक

१६ बर्षीय युवती एकाएक सम्पर्कबिहीन

  कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड गाउँबाट एक १६ बर्षीय युबती एकाएक सम्पर्कबिहीन भएकी छन् । गएको भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क बिहीन भएको परीवारले