सामाजिक

तलब नपाएपछि स्कुल बन्द, गाउँपालिकामा तालाबन्दी

फागुन १३, काठमाडौं । शिक्षकको तलब नदिएको लगायतका विषयलाई लिएर पर्साको विन्दवासिनी गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । तलब नपाएको विरोधमा शिक्षकहरु विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा प्रदर्शनमा उत्रिएका छन्