सामाजिक

पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत: प्रम ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताउनुभएको छ । पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको