काठमाडौं , झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो । गजुरी प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु