सामाजिक

मध्यपश्चिम विश्वविद्यालयमा झडप, एक प्रहरी घाइते

सुर्खेत , सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक प्रहरी घाइते भएका छन्। विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठकाडौंका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले