भक्तपुर , भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा एकजना १२ वर्षे किशोरले आत्महत्या गरेका छन्। गुण्डु बस्ने राजु खतिवडाको छोरा १२ वर्षीय सन्देशले आफ्नै घरको दोस्रो तलाको काठको दलिनमा पासो लगाई झुण्डिको