सामाजिक

६४ हजार नगदसहित १३ जुवाडे पक्राउ

परासी , पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भतौडीबाट प्रहरीले १३ जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। स्थानीय बोलेन्द्र खड्काको पोल्ट्री फर्ममा जुवा खेलाइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सुनवलको टोली त्यहाँ