भोजपुर , पौवादुङमा गाउँपालिका १ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको हो । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा