सामाजिक

बलात्कारका फरार अभियुक्त पक्राउ

इलाम , बालिका बलात्कार गरेर फरार रहेका चुलाचुली गाउँपालिका ५ का सचिन रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ। रसाईलीलाई चुलाचुली गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। जिल्ला अदालत