सामाजिक

खोलामा डुबेर बालकको मृत्यु

जलेश्वर, महोत्तरीको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मोउवेस नट्टका छोरा २ वर्षीय मोईरफान नट्ट रहेको प्रहरीले जानकारी