काठमाडौं , प्रादेशिक सरकारले जनै पूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसरमा बिहीबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको हो । तागाधारीहरुले जनै