सामाजिक

प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा डा अग्रवाल सम्मानित

काठमाण्डौं, प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक डा गोविन्द राम अग्रवाललाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा अग्रवाललाई सम्मानित गरिएको हो । डा अग्रवालले वाणिज्य