सामाजिक

रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं, प्रतिबन्धित रक्तचन्दनसहित काठमाडौंको बौद्धबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) र बौद्ध प्रहरीको सहयोगमा ८३ केजी रक्तचन्दनसहित बुधबार साँझ दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा