सामाजिक

भीरबाट खसालेर दर्जनौं गाई मारिए

सुर्खेत, सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका छन् । नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको हो । प्रहरीका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई