सामाजिक

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु , सात जना घाइते

दाङ , सल्यानमा तरकारी बोेकेको जीप बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मि पुनको मृत्यु