सामाजिक

हातहतियारसहित धनुषाबाट चारजना पक्राउ

जनकपुरधाम , हातहतियारसहित धनुषाबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बिदेह नगरपालिका ६ का अविनाशकुमार मण्डलले घरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।