सामाजिक

वरिष्ठ पत्रकार आचार्यको निधन

काठमाण्डौ , वरिष्ठ तथा अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार निधन भएको छ । ६१ वर्षको उमेरमा आइतबार बिहान आचार्यको नर्भिक अस्पतालमा निधन भएको हो । कलेजोसम्बन्धी रोगको उपचारका लागि उहाँ