हेटौंडा, मकवानपुरको राक्सिराङ गाउँपालिकाको मैनाटारमा मनहरीबाट सरिखेत पलांसेतर्फ गइरहेको बलेरो जिप सोमबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । राक्सिङ ३ का २७ बर्षीय सुरज शाहिको उपचारको क्रममा मृत्यु