काठमाडौं, नेपालको लोकतान्त्रिक आन्दोलनका सर्वाधिक ज्येष्ठ व्यक्तित्व रामबाबु प्रसाईं (खनुपरुदे) को शुक्रबार निधन भएको छ। ९९ वर्षीय प्रसाईं २००७ सालदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा निष्ठापूर्वक सक्रिय थिए। देवीप्रसाद र रुद्रकुमारीका