सामाजिक

टिपरले किचेर ललितपुरमा एक जनाको मृत्यु

बिग्रिएको टिपर बनाउने क्रममा किचेर ललितपुरमा एक जनाको मृत्यु भएको छ । ललितपुर प्रहरीका अनुसार ललितपुरको भट्टेडाँडामा बिग्रिएको टिपर बनाउने क्रममा टिपर गुड्दा मिस्त्रीको मृत्यु भएको हो । मंगलबार राति