सामाजिक

मूलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डौ , मूलपानीमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका सिंहबहादुर तामाङको मृत्यु भएको छ । गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदानमा दुर्घटना हुँदा घाइते भएका सिन्धुपाल्चोकको बतासे घर