सामाजिक

रुपन्देहीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

बुटवल, रुपन्देहीमा कोरोना संक्रमणबाट शनिबार राति तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ११ का ८४ वर्षीय पुरुषको रुपन्देही अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा