सामाजिक

सरकार अनावश्यक खर्च कटौती गर्ने की ?

डा डिआर उपाध्याय,कोरोना महामारीको संक्रमण बढेसँगै स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार र संरचनाको अभाव हुन गएको समाचार बिभिन्न संचार माध्यम मार्फत बाहिर आईरहेका छन । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ