सामाजिक

गण्डकी प्रदेशमा एकै पटक ९७ जना कोरोना भाइरस संक्रमित फेला

पोखरा , गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबार बिहानै पोखरामा ३०, बाग्लुङमा ५१ जनासहित गण्डकी प्रदेशमा एकै पटक ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्