सामाजिक

ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी

काठमाडौं । ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ। उक्त मूर्ति गए राति चोरी भएको हो। मूर्ति चोरी भएको घटना बिहानमात्रै थाहा भएको थियो। मन्दिरका पूजारी पूजाआजाका लागि