काठमाडौं । जनकपुरधाम उप–महानगरपालिकाका वडा अध्यक्षहरुले मेयरले आफूहरुमाथि आक्रमण गराउन खोजेको आरोप लगाएका छन् । वडास्तरीय योजना सञ्चालनमा ध्यान नदिएको, फोहोर सफा नभइरहेको जस्ता समस्या लिएर मेयरसँग शुक्रबार भेट्न