सोमबारे स्रोत नखुलेको नेपाली रुपैयाँ ९ लाख २० हजारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ बस्ने ४१ वर्षीय रंजितकुमार साहलाई हिजो प्रहरीले पक्राउ गरेको हो । सीआरभी