सामाजिक

श्रम भिसाको म्याद थप गर्न नेपाल फर्किनु नपर्ने व्यवस्था हुँदै, प्रधानमन्त्री कार्यालयमा पुग्यो फाइल

सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउन लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको