सामाजिक

पाथीभरा मन्दिरको दर्शन गएकी एक महिला मृत भेटिइन्

पाथीभरा मन्दिरको दर्शन गएकी एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार पाथीभरा मन्दिरको दर्शन गरी सोमवार बेलुका माथिल्लो फेदीमा बास बसेकी