सामाजिक

रुपन्देहीको तिलोत्तमा गुट्खाजन्य पदार्थ बिक्री गर्न नपाइने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थ आफ्नो नगरक्षेत्रमा बिक्री वितरणमा रोक लगाएको छ। गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री