काठमाडौं, ०३ मंसिर । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमबार चार जिल्लामा सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके