सामाजिक

दुर्गा प्रसाईंलाई बल्खुमा र युवा संघलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति

काठमाडौं, ०५ मंसिर । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ।