सामाजिक

नेपालको इतिहासमै पहिलोपटक समलिङ्गी जोडीले गराए विवाह दर्ता

काठमाडौं, १४ मंसिर । नेपालको इतिहासमै पहिलोपटक समलिङ्गी जोडीले आफ्नो विवाह दर्ता गरेका छन् । कावसोती नगरपालिका वडा नं. ८ नवलपरासीका सुरेन्द्र पाण्डे र दार्दी गाउपालिका वडा नं. २ लमजुङका