विविध

‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त

काठमाडौँ। छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन्। बिहीबार राजधानीमा एक कार्यक्रमबीच ‘साथी मार्ट’ का