विविध

नेपाली इन्जिनियरहरुलाई चीनमा रेल तालिम दिने तयारी

फागुन ४, काठमाडौं । नेपाल-चीन रेलमार्ग सम्भव रहेको प्रतिवेदन गत २४ कात्तिकमै चिनियाँ पक्षले दिइसकेको छ । अब नेपाली प्राविधिकहरुलाई चीनमा रेलसम्बन्धी तालिम दिने तयारी शुरु भएको छ । नेपालसँग