विविध

तातोपानी नाका अर्को वर्षको “मे” महिनाबाट खुल्ने

जेठ ३१, काठमाडौं । नेपाल र चीन बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र मन्त्रालयमा