विविध

जबरजस्ती करणी गर्ने बाबुलाई अदालतको आदेशपछि कारागार चलान

असार ७, काठमाडौं । आफ्नै छोरीलाई यौन शोषण गर्ने बाबुलाई जिल्ला अदालत प्यूठानले कारागार चलान गरेको छ । प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जबरजस्ती करणी गर्ने बाबुलाई अदालतको आदेशपछि