विविध

उत्तर कोरियाले गोप्य स्थानमा युरेनियम तयार !

असार १८, काठमाडौं । एजेन्सी उत्तर कोरियाले आणविक बमका लागि युरेनियम उत्पादन बढाएको छ । गोप्य स्थानमा युरेनियम तयार गरिएको हो । अमेरिकी जासूसी संस्थाहरूबाट प्राप्त जानकारीका आधारमा मिडियाहरूले यो