विविध

८ जना यातायात विचौलिया समातिए

असार २०, काठमाडौं । महागनरीय प्रहरी प्रभाग, बलम्बुले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा सक्रिय बिचौलियाविरुद्ध फिल्टर अपरेशन थालेको छ । वृत्तकी प्रमुख शर्मिला गुरुङका अनुसार सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रकम