मौसम / वातावरण

तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ पछि माधव ढकालको फेरि अर्काे धमका

चर्चित गीतकार तथा संगीतकार माधव ढकालको नयाँ गीत ‘तिम्रो खुशीमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त ‘तिम्रो खुशीमा’ बोलको गीतमा गीतकार ढकालको माया प्रेमका शब्द र संगीतमा भरिएको छ