मौसम / वातावरण

विश्वकप मेस्सीलाई जिताउन नेपालमा पूजा गर्ने ती युवा को हुन् त ?

कतारमा जारी विश्वकपको आइतबार फाइनल खेल हुँदैछ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । कसले जित्ला विश्वकप भन्ने सबैको चासोको विषय बनिरहेका बेला नेपालमा भने लियोनल मेस्सीको ग्रहशान्ति गरिएको छ