मौसम / वातावरण

रिसलाई काबुमा राख्न यी १० तरिकाहरू अपनाउनुहोस्

कात्तिक ११, काठमाडौँ । रिस हरेक प्राणीको गुण हो । यो मानिसमा पनि हुन्छ । मानिसले कहिलेकाहीँ रिसलाई काबुमा राख्न नसक्दा अप्रिय घटना पनि घट्ने गर्छन् । यसलाई काबुमा राखे