प्रदेश ७ – सुदूरपश्चिम

कुटपिटबाट गम्भीर घाइते भएका ५६ वर्षीय भण्डारीको उपचारको क्रममा मृत्यु

काठमाडौं । कुटपिटबाट गम्भीर घाइते भएका अजयमेरु गाउँपालिका–६ बस्ने ५६ वर्षीय गोबर्धन भण्डारीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ । लेनदेनको विषयलाई लिएर सोही ठाउँ बस्ने ३८ वर्षीय नन्दे