प्रदेश ७ – सुदूरपश्चिम

एमाले र एकीकृत समाजवादीबीच विवाद, पार्टी कार्यालय प्रशासनको नियन्त्रणमा

काठमाडौं । कैलालीमा नेकपा एकीकृत समाजवादीसँगको विवादका कारण नेकपा एमालेको नगर पार्टी कार्यालय स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । गौरीगंगा नगरपालिकाको नगर पार्टी कार्यालय आफ्नो दाबी गर्दै एकीकृत समाजवादीका नेता